१ कार्तिक २०८३, शनिबार

कीर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरूवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा कीर्गिस्तानलाई १–० ले पराजित गर्दै नेपालले विजयी सुरूवात गरेको हो ।

विमला चौधरीले गरेको गोल नेपालका लागि निर्णायक बन्यो।