२५ जेष्ठ २०८३, सोमबार

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८:२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।