३१ जेष्ठ २०८३, आइतबार

काठमाडौंको धोबिखोलामा खस्यो कार

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । काठमाडौंको धोबिखोलामा एउटा कार खसेको छ । आइतबार साँझ मदन भण्डारी कलेज छेउमा कार खसेको हो ।

बा २१ च ६६१४ नम्बरको कार आज साँझ धोबिखोलामा खसेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र आवश्यक चेकजाँच गरिरहेको पनि प्रहरी वृत्त सिंहदरबारले दिएको छ । यसअघि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।