८ असार २०८३, सोमबार

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् ।

नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागि छन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागि छन् ।