
काठमाडौं, ४ फागुन । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइएको छ । नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइएको हो । पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ । सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दामाथि व्रिक सोलिङ गरिएको छ ।









प्रतिक्रिया