
काठमाडौं, ३ फागुन । चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौंमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली चीनको युनान युवा टोलीसँग पराजित भएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो । खेलको पहिलो हाफमै युनान युवा टोलीले अग्रता लिएको थियो ।








प्रतिक्रिया