२९ जेष्ठ २०८३, शुक्रबार

लागूऔषधसहित एक जना पक्राउ

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २ फागुन । कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–३ बाट २ किलो ८ सय ६० ग्राम लागूऔषधसहित बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरका ४६ वर्षीय घोडे धामी पक्राउ परेका हुन् ।

धामीलाई शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।