७ असार २०८३, आइतबार

आइतबारसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित, आज दुईवटा विधेयक पेश

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा दुईवटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ र शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेका हुन् ।

अर्को बैठक आइतबार १ बजेर १५ मिनेटमा बस्नेछ ।