१ असार २०८३, सोमबार

प्रमुख दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । सभामुख देवराज घिमिरेले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंहदरबारमा प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ ।