काठमाडौं, २२ माघ । काठमाडौं उपत्यका आसपासका डाँडाबाट सहरको रमणीय दृश्य देखिन्छ । माघको जाडो याममा आकाश खुला भएपछि मौसम घमाइलो भएको छ । हलचोक गुम्बा आसपासको क्षेत्र निकै रोमान्चक देखिएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया