१६ असार २०८३, मंगलबार

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ माघ । गण्डकी प्रदेश सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।