काठमाडौं, २१ माघ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । यसअघि प्रायः सिंहदरबारमा बैठक बस्ने गरेको भए पनि आज भने बालुवाटारमा बसेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल भइरहेको बताइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया