
काठमाडौं, २१ माघ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकमा संसद्मा पेश गर्ने थप विधेयकलगायतका बारेमा छलफल हुने बताइएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।








प्रतिक्रिया