१७ असार २०८३, बुधबार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण (तस्वीरहरु)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले वसन्त श्रवण गरेका छन् । हनुमानढोकास्थित वसन्तपुर दरबारमा पुगेर वसन्त श्रवण गरेका हुन् ।