९ असार २०८३, मंगलबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । राष्ट्रिय सभाअन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

सोमबार दिउँसो १ बजे समितिको बैठक कक्षमा बैठक बस्न लागिएको हो । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।