२२ कार्तिक २०८३, आइतबार

अर्थ समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । संघीय संसद्अन्तर्गत आज शुक्रबार एक समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।