२१ जेष्ठ २०८३, बिहिबार

पूर्वाधार विकास समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित कार्यालयमा बिहान ११ः३० बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।