२१ जेष्ठ २०८३, बिहिबार

तस्वीरमा हेरौँ तिब्बतसँग जोडिएको थुमन गाँउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १५ माघ । रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएको र सांस्कृतिक रूपमा धनी गाउँ हो । चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो ।