२१ असार २०८३, आइतबार

एमाले संसदीय दलको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए । माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो ।