१४ असार २०८३, आइतबार

काठमाडौंमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो । हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो ।

आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुने छ ।