२ असार २०८३, मंगलबार

सेतो र हरियो रंगले सिंगारिदै न्यूरोडका घरहरु (तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । सवारी पार्किङ र फुटपात व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ ।

महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ । सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग–सेतो र हरियो छनोट गरिएको हो ।

सोही अनुसार महानगरले रंग पोतेर न्यूरोड क्षेत्रको स्वरुपलाई बदल्ने प्रयास गरेको छ । उक्त क्षेत्रका घरहरुमा एकै खाले रंग लगाउने काम गरिरहेको हो ।

तस्वीरहरू–