२३ असार २०८३, मंगलबार

डेउडा प्रतिष्ठानको अध्यक्षमा डोटेली कान्छा चयन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोकदेउडा गायक सुरतबहादुर रावत ‘डोटेली कान्छा’ निर्विरोध चयन भएका छन् ।

प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट, उपमहासचिवमा प्रेम विवश चन्द, सांगठनिक सचिवमा विष्णु भक्त खैर, प्रशासनिक सचिवमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी र सहकोषाध्यक्ष धनसरा साउँद चयन भएका छन् ।

त्यस्तै, सदस्यमा केशवराज फुलारा, धनेश्वरी रेग्मी, चन्द्र बहादुर थापा, सरस्वती धामी, जयन्ती धामी चएन भएको मुख्य निर्वाचन अधिकृत पदमबहादुर धामीले बताए । २५ सदस्सीय कार्यसमितिमा बाँकी सदस्य कार्यसमितिले मनोनित गर्नेछ ।