९ श्रावण २०८३, शनिबार

लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीयलाई धरौटीमा छोड्न आदेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० माघ । ठगी आरोपमा पक्राउ परेका लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज मोरङ जिल्ला अदालतले पोखरेललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो ।

पोखरेल एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको खुलेपछि गत पुस २५ गते पक्राउ परेका थिए ।

Skip This