२४ जेष्ठ २०८३, आइतबार

प्रि–ओपन सेसनमा नेप्से सूचक ४.७७ अंकले बढ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । प्रि–ओपन सेसनमा नेप्से सूचक ४.७७ अंकले बढेको छ । यससँगै सूचक २६७०.२३ विन्दुमा आएको छ ।

७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ७६ कम्पनीको ११ हजार ३ सय ६१ कित्ता शेयर कारोबार भएको छ ।

३९ कम्पनीको भाउ बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो ।