८ असार २०८३, सोमबार

प्रधानमन्त्री ओली अस्वस्थ, कार्यक्रम र भेटघाट रद्द

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको घाँटीमा समस्या देखिएको बताइएको छ ।

अस्वस्थ भएसँगै प्रधानमन्त्रीले सबै भेटघाट र कार्यक्रम रद्द गरेका छन् । प्रधानमन्त्री आज बालुवाटारमै आराम गरेर बस्ने बताइएको छ ।