२२ जेष्ठ २०८३, शुक्रबार

किन सुकाइयो हाँडीगाउँको पोखरी ? (तस्वीरहरु)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । काठमाडौंको हाँडीगाउँमा ‘तिसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि यतिबेला पोखरी सुकाइएको छ र पछि पानी भर्ने गरिन्छ ।

हरेक वर्ष वैशाख ४ गते यहाँ गहना खोज्ने जात्राका अवसरमा टुँडालदेवी माईको जात्रा गरिन्छ । देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ ।