नवलपरासी, ५ माघ । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ ज्यान गएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया