५ असार २०८३, शुक्रबार

शीतल निवासमा माघे संक्रान्ति (तस्वीरहरु)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्तिको अवसरमा शीतल निवासमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् ।

मंगलबार बिहान शीतल निवासमा राष्ट्रपति पौडेलले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागि छन् ।

यसैगरी, कार्यक्रममा पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी पनि उपस्थित रहेका छन् ।