२१ जेष्ठ २०८३, बिहिबार

पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री (तस्वीरहरु)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युट, बालुवाटारमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरुले स्वागत गरेका थिए ।