५ असार २०८३, शुक्रबार

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २७ पुस । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको शुक्रबारदेखि सुरु बैठक धनगढीमा जारी रहेको छ ।

बैठक आइतबारसम्म चल्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए । माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ ।

यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो ।