७ असार २०८३, आइतबार

कास्की जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ पुस । कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रवि लामिछानेसहितको मुद्दाको आदेश आउने भएपछि अदालत परिसर भित्र सुरक्षा व्यवस्था कडा गरिएको हो ।

सहकारी ठगीमा दुबै पक्षको बयान सकिएपछि अहिले आदेश लेखनको कार्य भइरहेको छ । अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो ।

न्यायाधीश नीतिज राईले आदेश सुनाउने तयारीसँगै अदालत बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।