
काठमाडौं, २५ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्ववियु निर्वाचन तयारीका लागि आज राष्ट्रिय कार्यशाला-२०८१ आयोजना गर्दैछ ।
तुल्सीलाल प्रतिष्ठानको हल च्यासल ललितपुरमा आज कार्यशाला गर्न लागेको हो ।
कार्यशालाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम अहिले बिहान ११ः३० उद्घाटन हुने अनेरास्ववियुका सचिव एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।









प्रतिक्रिया