२४ जेष्ठ २०८३, आइतबार

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । संघीय संसद् राष्ट्रिय सभाअन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बुधबार बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।