१५ असार २०८३, सोमबार

तस्वीरमा हेर्नुहोस् गोकर्णेश्वर महादेवको मन्दिर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । काठमाडौंको गोकर्णस्थित गोकर्णेश्वर महादेवको मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर पवित्र बागमती नदीको किनारमा अवस्थित छ ।

गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । बागमती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान् गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ ।