२१ असार २०८३, आइतबार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २२ पुस । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

सोमबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।