३२ असार २०८३, बिहिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ ।

शनिबार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएपछि आज बस्न लागेको हो । बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आज दिउँसोदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि बैठक बस्न लागेको हो । बैठकले केन्द्रीय समितिका अजेन्डालाई पनि अन्तिम रूप दिँदैछ ।