२७ जेष्ठ २०८३, बुधबार

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको १२औं वार्षिक साधारणसभा सम्पन्न

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले नयाँ कार्य समिति सर्वसहमत साथ चयन समेत गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विसुकुमार केसी चयन भएका छन् । उपाध्यक्षमा अमरबहादुर थापा, महासचिवमा लक्ष्मणप्रसाद रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिवा थापा चयन चएका छन् ।

सभाले चुडामणी देवकोटा, डा. प्रतिभा पाण्डे, अधिवक्ता लक्ष्मी सापकोटा, अधिवक्ता मुकेश ढुङ्गाना र सज्जनवर सिंह थापालाई सदस्यमा चयन गरेको छ ।