६ असार २०८३, शनिबार

माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सर्‍यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो । बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिनेछ ।