१ असार २०८३, सोमबार

काठमाडौंमा मनाइयो टोपी दिवस (तस्वीरहरु)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । काठमाडौंको वसन्तपुरमा १२औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । बुधबार बिहान एक कार्यक्रम गर्दै जागरुक युवा अभियान नेपालले टोपी दिवस मनाएको हो ।

अभियन्ताहरूले ‘सबै पोसाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।