१ असार २०८३, सोमबार

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।