
सोलुखुम्बु, १३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सोलुखुम्बु आउने भएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र जोड्ने ङिम दोर्जि शेर्पा पर्यटन सडक उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली पुस २० गते सोलुखुम्बु आउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले सडक उद्घाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको खुम्बु पासाङल्हामु-४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।












प्रतिक्रिया