९ असार २०८३, मंगलबार

विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक छ : डा. रुइत

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले देशभन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘आज नेपालीहरु नेपालमा होइन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरुले नेपालीपन मन पराउँछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने  तपाईंहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सुसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो ।’