१० श्रावण २०८३, आइतबार

फरार रहेकी इन्सपेक्टर बिनु अदालतमा उपस्थित

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । हनी ट्रयापको आरोप लागेपछि फरार रहेकी तत्कालीन ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर०) बिनुकुमारी शाही अदालतमा उपस्थित भएकी छिन् ।

उनीमाथि अनुसन्धान सुरू भएपछि उनी फरार भएकी थिएन् । उनको जिल्ला न्यायाधीश रीताकुमारी बखरेलको इजलासमा बयान भइरहेको छ । अदालतमा बयान सकिएपछि थुनछेक आदेश हुनेछ।

उनीसँगै हनी ट्रयापमा संलग्न मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

Skip This