२३ जेष्ठ २०८३, शनिबार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

आज प्रसाईको पक्षबाट दायर बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

उनलाई साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनलाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ गरेर अनुसन्धान भइरहेको थियो ।