
काठमाडौं, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनौं नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
आज रास्वपाका नेता प्रसन्न अर्यालसहित दर्जनौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल प्रचार विभाग प्रमुख एवम् स्थायी कमिटी सदस्य राजेन्द्र गौतम लगायत नेताहरूले स्वागत गरे ।













प्रतिक्रिया