२८ असार २०८३, आइतबार

टीयु क्रिकेट मैदानमा फ्लड लाइट र प्यारापिट निमार्णका लागि बोलपत्र आह्वान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

आज सहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरेको हो । बोलपत्रअनुसार कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट निमार्णका निम्ति एक करोड ६२ लाख र एक करोड ७३ लाख रुपैयाँ तोकिएको छ ।

जसमा दुवै पूर्वाधार निर्माणका निम्ति बोलपत्रमा आवदेन दिन २० हजार रुपैयाँ शुल्क तोकिएको छ । बोलपत्रको समयावधि माघ महिनाको ६ गतेसम्मका लागि तोकिएको छ ।