२६ असार २०८३, शुक्रबार

न्यायाधीसलाई रविको प्रश्न- मलाई छाडेको भए के प्रमाण नष्ट गर्थें ?

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ पुस । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा न्यायाधीसलाई आफूलाई नछाडिएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरेका छन् ।

लामिछानेले न्यायाधीश हिमलाल बेलबासेको २ नं. इजलासमा मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान ?’ भन्दै प्रश्न गरेका हुन् । रविको प्रश्नमा न्यायाधीसले ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ’ भन्दै जवाफ दिएका थिए ।

लामिछानेमाथि अनुसन्धानका लागि कास्की प्रहरीले आज अन्तिम पटक थप चार दिनको म्याद पाएका छ ।