२२ जेष्ठ २०८३, शुक्रबार

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जलाविरूद्व पक्राउ पुर्जी जारी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, २ पुस । प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएकी कोइरालाविरूद्व जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो ।

मोरङको कर्सीयामा रहेको उमागौरी सहकारी ठगी आरोपमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो ।