२७ असार २०८३, शनिबार

मिनबहादुर गुरूङले एमालेलाई दान दिएको जग्गाविरूद्वको रिट खारेज

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले नेकपा (एमाले) लाई जग्गा दान दिएको विरूद्वमा परेको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतले आज रिट खारेज गरिदिएको हो । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले उक्त रिट खारेज गरेको हो ।

कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले सत्तारूढ दल एमालेलाई गुरूङले जग्गा दान दिएको विरूद्व रिट दायर गरेका थिए ।