१० श्रावण २०८३, आइतबार

पशुपतिमा युवती मृत फेला

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । काठमाडौँको पशुपतिनाथ मन्दिर नजिकै एक युवती मृत फेला परेकी छन्।

शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार मृत फेला परेकी हुन्।

उनी जंगलको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।